LATEST NEWS

उपचारका लागि आदित्य अमेरिका प्रस्थान (भिडियोसहित)

Posted by Nepali Blogger ~ Thursday, July 23, 2015



काठमाडौं, श्रावण ७ - शारीरिक अस्वस्थतासँगै देखापरेको अद्भूत मानसिक क्षमताका कारण चर्चित बालक आदित्य दाहाल आफ्नो शारीरिक अस्वस्थताको उपचारका लागि विहीबार अमेरिका प्रस्थान गरेका छन् । 

अमेरिकातर्फ प्रस्थान गर्नुअघि उनले आफ्ना अभिभावकदेखि उपचारको बन्दोबस्त मिलाउनेहरुलाई आफ्नो मानसिक अवस्थाको नभइ शारीरिक उपचार मात्र गराउन सचेत पनि गराएका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply