LATEST NEWS

सेक्स गर्दा पनि गार्हो भएन, सजिल्यै गरी भयो ः गायिका ज्योती मगर

Posted by Nepali Blogger ~ Sunday, July 12, 2015



असार २७ गते काठमाडौं - नेपाली समाज सेक्सबारे प्राय: खुल्दैन् । चाहे सर्वसाधरण हुन्, चाहे सेलेब्रेटी नै किन नहुन् । तर, स्टेजमा निकै भल्गर रुपमा प्रस्तुत हुने लोकगायिका ज्योती मगर भने एक अन्तर्वार्तामा सेक्सबारे खुलेर गफिएकी छिन् । 

अविवाहित रहेको ज्योतीले आफूले धेरै पटक सेक्स गरिसकेको खुलासा गरेकी छिन् । उक्त अन्तरवार्तामा उनले सेक्सलाई निकै सामान्यकरण गर्न खोजेकी छिन् । भन्छिन्, ‘नेपाली समाजमा सेक्स भन्न गाह्रो तर, गर्न एकदम सजिलो छ ।’ उनले आफूले सेक्स गरेको छैन भन्दा मानिसहरुले होइनकी भनेर शंका गर्न सक्छन् भन्दै कन्ट्रोभर्सी जवाफ दिएकी छिन् । उनले विहे भने अझै एक दुई वर्ष नगर्ने बताएकी छिन् । उनले आफ्नो गीतको रेट ३० देखि ४० हजार भएको पनि बताएकी छिन् । 

उनले गीतमा घुमाई फिराई सेक्सलाई नै जोड्ने र सेक्सलाई फरक तरिकाले प्रस्तुत गर्ने उल्लेख गरेकी छिन् । भनेकी छिन्, ‘जे बिक्छ त्यही दिने हो ।’ आफू फ्रिडम हिँड्न चाहने र यस्तो चाहना नेपाली समाजलाई नपचेको पनि उनले बताएकी छिन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply