LATEST NEWS

दियो आज राती पनि भुकम्पले धक्का

Posted by Nepali Google Boy ~ Thursday, July 30, 2015


काठमाडौं - दोलखा केन्द्रविन्दु भएर आजराती भूकम्पको धक्का गएको छ । राती ८:१८ बजे ४.५ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दुईदिन अघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर १ र दोलखा केन्द्रविन्दु भएर २ पटक भूकम्पको धक्का गएको थियो । बैशाख १२ गते गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पपछि ४ म्याग्निच्यूड र सो भन्दा माथीका धक्काहरु ४ सय भन्दा बढी पटक गइसकेको भूकम्प मापन केन्द्रको बेवसाइटले जनाएको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply