होशियार हुनुहोस एयरपोर्टका प्रहरी नै चोरिमा संलग्न भएको हुन्छ
काठमाडौँ, मुलुकको एक मात्र अन्तरास्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीहरु नै चोरीमा संलग्न भएपछी प्रहरी संगठनभित्र खैलाबैला मच्चिएको छ,
हुन पनि हो मोटो रकम खर्चेर विमानस्थल पुगेकाहरु जसरि पनि कमाउने धन्दामा लाग्ने कारणले गर्दा कहिलेकाही भने अनेक समस्यामा फस्छन, अझ शान्ति सुरक्षाको जिम्मा लिने प्रहरी नै त्यस्तो कार्यमा संलग्न भएको पाईएपछि अरुबाट के आशा गर्ने,
हो, त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा कार्यत दुई प्रहरीले यात्रुको सामान चोरि गरेका छन्, हंङ्कङ्को ड्रईगन एयरबाट कार्गो भइ आएको ल्यापटप लगाएत सामान चोरि गर्ने प्रहरी जवानदया निर्मल शाह र प्रेमप्रसाद जोशी अब आफ्नै संगठनका प्रहरीबाट पक्राउमा परेका छन्, उनिहारुले जहाजबाट आएको डेल कम्पनीको ल्यापटप चोरि गरेका थिए,
समाचार अनुसार राति सवा १२ बजे कार्गोको एप्रोन एरियामा खटिएका उनिहारुले ल्यापटप भएको कार्टुन च्यातिएको देखेपछी त्यहिबाटै चोरेका थिए, उनीहरुले सामान चोरि गरेको द्रीस्य सिसिटिभी फुतेजमा देखिएपछी बिमानस्थलमा प्रहरीले नियाँत्रन्म लिएको थियो, उनीहरु बिरुद्ध ड्रईगन एयरका एयर सर्भिस व्यवस्थापन सुमन तुलाधरले जाहेरी दिएका छन्, अभियुत्ता प्रहरी जवानद्वयलाई चोरि मुद् लगाई महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ,

No comments: