LATEST NEWS

डीआइजीले 'पीआरको डर'ले दियो राजीनामा

Posted by Nepali Blogger ~ Wednesday, July 29, 2015



काठमाडौ - सरकारी कर्मचारीले कुनै पनि मुलुकको स्थायी आवसीय अनुमति (डिभी,पीआर) लिन नपाउने कानुन बने लगत्तै सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डिआइजी) दुर्गा कुँवरले पदबाट राजीनामा दिएका छन । 

महानगरिय सशस्त्र प्रहरी कार्यालय बलम्बुमा दोस्रो वरियताको पदिय जिम्मेवारी सम्हालीरहेका डिआइजी कुँवरले अचानक मंगलबार राजिनामा दिएका हुन। डिआइजी कुँवरले अमेरिकाको स्थायी आवसीय अनुमति (पिआर) लिएका कारण राजिनामा दिएको स्रोतले वताएको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply