LATEST NEWS

घर फर्कन नेपालीले तिरे ११ करोड

Posted by Nepali Blogger ~ Sunday, July 19, 2015



काठमाण्डु– गैरकानुनी रुपमा मलेसियामा रहेका नेपालीले घर फर्कने क्रममा १० करोड ५० लाख बढी जरिवाना तिरेका छन् । मलेसिया सरकारसामू आत्मसमर्पण गरेपछि उनीहरुलाई त्यहाँको सरकारले आवश्यक पर्ने पासस दिएर सो जरिवाना लिएको हो । 

यसरी स्वदेश फिर्ता हुन चाहने नेपालीले जरिवाना स्वरुप आत्मसमर्पण गरेपछि चार सय र पासका लागि सय रिंगिट तिर्नुपर्ने हुन्छ । गत जनवरीदेखि यही जुलाई १३ सम्म नौं हजार बढी नेपाली यसरी नेपाल फर्केको जनाइएको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply