LATEST NEWS

भूकम्पको कडा धक्का महसुस

Posted by Nepali Blogger ~ Wednesday, July 22, 2015



काठमाडौँ, ६ साउन - बुधबार राति काठमाडौँमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । अहिले राति सवा १० बजेतिर काठमाडौँ र आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको हो । विस्तृत विवरणका लागि प्रतिक्षा गर्नुहोस् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply