समशेरगञ्जको प्लाइउड उद्योगमा आगलागी
नेपालगञ्ज, चैत्र २९ - बांकेको समशेरगञ्ज वडा नम्बर–२ हवलदारपुरको एक प्लाइउड उद्योगमा गएराति आगलागी भएको छ । हवलदारपुरस्थित गणपति प्लाइउडमा विद्युत सर्ट भई आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको प्रारम्भिक अनुमान गरिएको छ
No comments: