LATEST NEWS

अस्ट्रेलियासँग भारत हारेपछि युवकको आत्महत्या

Posted by Anonymous ~ Thursday, March 26, 2015



एजेन्सी : आफ्नो देशले विश्वकप क्रिकेटको सेमिफाइलनमा अस्ट्रेलियासँग हारेपछि एक भारतीय युवाले घरबाट हामफालेर आत्महत्या गरेका छन् । भारतको लखनऊ सचिवालयको बिल्डिङ (बापु भवन) बाट भारतले अस्ट्रेलियाको हातबाट हारेलगत्तै उमेश नाम गरेका ती युवकले घरको माथिल्लो तलाबाट आत्महत्या गरेका हुन् । प्रहरीले प्राराम्भीक अनुसन्धानका क्रममा उनले आत्महत्या गर्नुमा भारतले खेल हार्नु अनुमान गरिएको जनाएको छ। मृतक युवा भारतीय सिचाइँ विभागमा जागिरे थिए । यो घटना भारतले खेल हारेलगत्तै भारतीय समयअनुसार अपरान्ह साढे चार बजे भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलिसले यो घटनाबारे अनुसन्धान थालेको छ। ज्यान गुमाएका युवाकोबारेमा बिस्तृत अनुसन्धान थालिएको लखनउ प्रहरीले जनाएको छ ।प्रहरीले प्राराम्भीक अनुसन्धानका क्रममा उनले आत्महत्या गर्नुमा भारतले खेल हार्नु अनुमान गरिएको जनाएको छ। मृतक युवा भारतीय सिचाइँ विभागमा जागिरे थिए । यो घटना भारतले खेल हारेलगत्तै भारतीय समयअनुसार अपरान्ह साढे चार बजे भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलिसले यो घटनाबारे अनुसन्धान थालेको छ। ज्यान गुमाएका युवाकोबारेमा बिस्तृत अनुसन्धान थालिएको लखनउ प्रहरीले जनाएको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply