LATEST NEWS

मोटो पेट घटाउने ७ घरेलु उपायहरु

Posted by Anonymous ~ Saturday, March 28, 2015



शरिरको तौल यदि सहि छ भने कुनै पनि प्रकारको रोगको खतरा कम गर्न सकिन्छ । मानिसहरु धेरैजसो आफ्नो तौल कम गर्न लागिपरेका हुन्छन् । तर के तपाईंलाई थाहा छ, तौल घटाउनुभन्दा पनि बढि आवश्यक भनेको तपाईं स्वस्थ हुनु नै हो । मोटोपना राम्रो नहुने हामी सबैलाई थाहा छ तर केहि पनि नखाई तौल घटाउन लागिपर्दा तपाईं बारम्बार अस्पताल पनि जानुपर्ने हुनसक्छ । मोटो पेट हटाउन चाहनुहुन्छ भने अपनाउनुस् यो तरिकाः१.यदि पेटसम्बनधी कुनै पनि रोग छैन् भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा शरीरमा लागेको बासो घटाउन मद्दत गर्छ । यसले मेटाबोलिजम दुरुस्त रहनछ, र तौल घटाउन मद्दत गर्छ । २. खानामा मसलाको प्रयोग एकदम कम गर्ने । दालचिनी, मरिच, अदुवा, सुकमेल, लसुन, प्याजजस्ता बढि प्रयोग गर्दा पेट बढ्ने सम्भावना हुन्छ । त्यसले तपाईंको इन्सुलिन क्षमता बढाउन मघत पनि पुर्याउँछ । ३. खाना खाँदा उमेरको पनि ख्याल गर्नुपर्छ । बढ्ने उमेरमा खानाको आवश्यकता बढि पर्छ । तर, ४० वर्ष नाघिसक्नुभएको छ भने डाक्टरको सल्लाहहनुसार मात्र खाना खानु उपयुक्त हुन्छ । ४.पानी पिउने एउटा समय बनाएर नियमित पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पर्दाथ बाहिर निस्कन्छ । पानी पिउनाले पनि शरीर स्वस्थ रहन सहयोग पुर्याउँछ । ५. खाना खाँदा फलफुल, सागसब्जी बढि मात्रामा खानुहोस् । फलफुल, सागसब्जी खाँदा एन्टीअक्सिडेन्ट, भिटामिन र खनिज पाइन्छ । त्यसैले सागसब्जी, फलफुल खाना खाँदा सँगै खानु स्वास्थ्यको लागि फाइदाजनक पनि छ । ६. दिउँसो खाजा खाने समयमा भिटामिन इ तथा प्रोटिनयुक्त खाजा खानु उपयुक्त हुन्छ । जस्तैः मकै, भटमास, फलफुल, बदाम आदि राम्रो मानिन्छ । यसमा क्यालोरीको मात्रा भएपनि मोटोपन बढाउन सहयोग पुर्याउँदैन् । ७. यदि मोटोपनबाट बच्नु छ भने मिठाईबाट टाढा रहनुपर्छ । यस्तो खाद्यपदार्थले शरीरमा चाहिने भन्दा पनि

Categories
Tags

Related Posts

No comments:

Leave a Reply