LATEST NEWS

२५ तोला अबैध सुनसहित खेलकुद परिषद्का उपाध्यक्ष प्रक्राउ

Posted by Unknown ~ Sunday, March 29, 2015



काठमाडौं, चैत १५– राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पा २५ तोला अवैध सुनसहित पक्राउ परेका छन् । अवैध सुन भन्सार छलेर ल्याउँदै गर्दा लामालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थवाट पक्राउ गरेको हो । 

पूर्वआईजिपी ध्रुव बहादुर प्रधान नेतृत्वको ओलम्पिक कमिटीको उप–महासचिवसमेत रहेका लामा हङकङबाट सुन ल्याउने क्रममा शनिवार राती पक्राउ परेका हुन् । खेलकुद परिषद्लाई जानकारी नै नदिई उनी सुटुक्क हङकङ पुगेका थिए ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply