छोरीले आफ्नै बाबुसंग यौनसम्बन्ध बनाउँदा…
तपाईले अहिलेसम्म यस्तो घटना सायदै सुन्नुभएको होला । बाबुले छोरीलाई जबरजस्ती बलात्कार गरेको सुन्नुभएको होला तर छोरीले नै बाबुसंग फिदा भएर यौनसम्बन्ध बनाएको सुन्नुभएको नहोला । तर यो सत्य हो । विश्वमै यो पहिलो नौलो घटना पनि हो ।
२४ वर्षीय नताशा जोस चेनियरले आफ्नै बाबुसंग प्रेम गरेर यौनसम्बन्ध बनाएकी हुन् । त्यो पनि ५०औं पटक । यो घटना क्यानडा वैनकाउवरको हो ।
खबर अनुसार नताशा ६ महिनाको गर्भमा रहेको बेला बाबु आमाबीच सम्बन्ध विच्छेद भएको थियो । पहिले जब उनी १९ वर्षकी थिईन् । तब मात्रै उनको बाबुसंग फोन सम्पर्क भएको थियो । फोनमा कुरा हुँदा नताशा बाबुसंग भेट्न गएकी थिईन् । तर बाटो सुन्दर पुरुष भेटिएपछि उनी बाबुलाई भेट्न गइनन् ।
ती सुन्दर पुरुषसंग उनको प्रेम बस्यो । कति दिन रिलेशनसिपमा बसे । मजाले यौनजीवनको आनन्द लिए । तर ती सुन्दर पुरुष नै तिनका बाबु थिए ।
त्यो कूरा उनले पछि मात्रै थाहा पाईन् । नताशाले बताएअनुसार जब उनकी आमा १९ वर्षकी थिईन् । त्यो बेला उनका पिता कैजुअलका साथ रिलेशनसिपमा थिईन् । त्यै बेला नताशाकी आमा गर्भवती भईन् । गर्भवती भएको थाहा पाएपछि उनकी आमालाई बाबुले छाडेका थिए । नताशालाई उनकी आमाले एक्लै पालनपोषण गरेकी थिईन् । छोरी नताशाले बाबुसंग सहमतिमै यौनसम्पर्क गरेको बताएकी छिन् । यो घटनाले विश्वमा एकखालको तरंग ल्याएको छ ।
एजेन्सीको सहयोगमा

No comments: