LATEST NEWS

गयो फेरि भूकम्पको धक्का

Posted by Nepali Blogger ~ Tuesday, July 28, 2015



काठमाडौं - दोलखा केन्द्रविन्दु भएर आज बेलुका भूकम्पको धक्का गएको छ । राती ९:२३ बजे ४.१ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको बेवसाइले जनाएको छ । 

योसँगै आज मात्रै ३ पटक भूकम्पको धक्का गइसकेको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बिहान ९: २१ बजे ४.१ र दोलखा केन्द्रविन्दु भएर साँझ ६:३८ बजे ४ म्याग्निच्यूड क्षमताको भूकम्पको धक्का गएको थियो ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply