यी हुन् ‘लोपोन्मुख’ राजी जाति र यिनको रहनसहन (भिडियोसहित)
बर्दिया, चैत्र १४ - राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा ५९ आदिवासी जनजाति रहेका छन् । त्यसमध्ये पनि राजी समुदाय लोपोन्मुख अवस्थामा रहेको आदिवासी हो ।
राज्यको दृष्टि राजीमाथि नपर्दा उनीहरु अझै मूलधारमा आउन सकेका छैनन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
No comments: