अर्की नेपाली नेपाली नायिकाको अश्लिल भिडियो सार्वजनिक
काठमाडौं - अस्ट्रेलियामा बस्दै आएकी नव नायिका सुचित्रा वास्कोटा आचार्यको अश्लिल भिडियो सार्वजनिक भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा मोबाइल हराएको स्टाटस लेखेपछि उनको अस्लील भिडियो सार्वजनिक भएको हो ।
सुचित्राले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो मोबाइल हराएको भन्दै फोन नम्बर म्यासेज बक्समा पठाउन अनुरोध गरेकी थिइन् ।अष्ट्रेलियामा रहँदै आएकी सुचित्राको मोबाइलमा रहेको भनिएको उक्त भिडियोमा स्काइपमा कुरा गर्दै आफ्नो गुप्तांग चलाइरहेको देख्न सकिन्छ ।
‘जंगबहादुरको कोट’ का निर्माता योगेन खड्काको नाममा रहेको फेसबुकको नक्कली एकाउन्टबाट सार्वजनिक भिडियोमा निर्माता खड्का पनि देखिएका छन् । उक्त नक्कली एकाउन्ट अहिले बन्द रहेको छ ।यस्तो अश्लील भिडियोबारे अहिलेसम्म उनको कुनैपनि भनाई भने आएको छैन । यसअघि पनि केही नायिकाहरुको अश्लील भिडियो सार्वजनिक भएको थियो ।तस्वीर : सुचित्राको फेसबुकबाट
No comments: