LATEST NEWS

मोडल तिर्सना बुढाथोकीले नांगा तस्वीरबारे रुदै यसो भनिन् (भिडियो सहित)

Posted by Unknown ~ Tuesday, March 24, 2015


काठमाडौं - मोडल तिर्सना बुढाथोकी नेपाली मोडलिङमा निकै नग्न तस्वीरहरु सार्वजनिक गरेर चर्चामा आउने गर्छिन । उनले लामो समयदेखि आफ्नो यो नग्नताबारे मुख खोलेकी थिइनन् । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोहरुमा अभिनय गरेकी उनले आफ्नो बारेमा नराम्रो सन्देश फैलाएको बताएकी छन् ।
आधा दर्जभन्दा बढी फेसबुक आइडीहरुबाट उनका विभिन्न नांगा तस्वीरहरु शेयर हुनेगरेका छन् । उनले ती सबै आइडीहरु आफ्ना नभएको पनि बताएकी छन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply